Wednesday, December 9, 2009

नेवा: झण्डा – प्रतिकको व्याख्या



यसको आकार आयताकार हुनेछ । चौडाइ र लम्बार्इ १:१.५ अनुपातमा हुनेछ । झण्डाको प ृष्ठभूमिको रंग र यस भित्र समेटिएका विभिन्न चिन्हबाट नेवारहरुको सांस्क ृतिक विशेष्ाता र वर्तमान रुपमा चलिरहेको राजनीतिक शत्तmि दुबै पक्ष्ालार्इ समायोजन गनर्े प्रयास गरिएको छ । ट्ट मध्यभागमा झण्डाको चौडार्इको आधा आकारको ९छण्५ या तजभ कष्शभ दचभबतज० र त्यसको व्यास सेतो कमलको अष्टदल र त्यसभित्र रातो घेरा र बीचमा भmण्डाको माथितिर फकर्ेको पहेंलो तारा रहनेछ । ट्ट सेतो कमलको अष्टदल नेवारहरुको कुनै पनि शुभकार्य लागि राखिने सांस्क ृतिक प्रतीक अष्टमंगल । शास्त्रीय परम्परा अनुसार अष्टमात ृका । बौद्ध परम्परा अनुसार आर्य अष्टाङ्गिक मार्ग तथा सम्पूर्ण्ा नेवारहरुको साभmा सांस्क ृतिक पर्व अनुसार अंगीकार गरी म्हपुजामा बौद्ध, हिन्दु र अन्य मण्डपको रुपमा प्रयोग गरिने आक ृति( सेतो कमलको अष्टदल नेवार संस्क ृतिको सम्पूर्ण्ा पक्ष्ँको प्रतिनिधित्व गनर्े साझा र सर्वमान्य प्रतिक हो । ट्ट माथिपट्टि टुप्पो फकर्ेको पहेंलो तारा नेपालको नया“ राज्यपुनर्संरचनाको क्रममा नेपालको राजनीतिक क्ष्ाितिजमा नेवा: स्वायत्त राज्यको रुपमा उदय भएको राजनीतिक शत्तmिको प्रतीक हो । पहेंलो ताराको वरिपरि रहेको रातो घेरा–सम्पूर्ण्ा नेवारहरुलार्इ एकताको सूत्रमा आवद्ध गनर्े सूत्र प्रतिबद्धताको प्रतीकको हो ।

1 comment:

  1. जय नेवाः, जय स्वायत्त राज्य ।



    ReplyDelete